• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: फेल...


हस्पिटलमा डाक्टर सेरे संग: … … … डाक्टर: हेर्नुस तपाइको एउटा किड्नी फेल भयको छ ! … … … सेरे त्यो कुरा सुन्ने बितिक्कै डाको छोडेर रुन थाल्यो अनी केहि बेर पछि डाक्टरलाई रिन्चे पाराले भन्यो: … … … … … ठिकै छ डाक्टर साब जे हुनु भयो, तर यो भन्नु कि, : : : : जम्मा कती मार्क नपुगेर फेल भएछ?